menu

ताजा समाचार

कलाकार अग्निराज पौडेल पक्राउ

यताका दिनमा खास गरेर कोभिडको सन्दर्भलाई लिएर  विप्लवको नेतृत्वमा रहेको नेकपाले आन्दोलनका विविध कार्यक्रम सार्वजनिक  गरेसँगै ओली सरकारले सो पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता पक्राउ गर्ने कार्य  तीव्र बनाएको छ l यस क्रममा  सो पार्टीप्रति

कलम, बारुद र भूगोलको आयाम

ऋषिराज बरालजब 'ब्ल्याक एन्ड ह्वाइट’ फोटो देख्छु, म निकै बेर घोरिन्छु । मान्छेका आआफ्ना अर्थ लगाइ र बुझाइ हुन्छन् । यो बोधको प्रश्न हो । यस्तो हुन्छ नै । समुद्र साउतीका चर्चित कवि बद्री भिखारीले 'इन्द्रेणी  अभियान’

उपचाररत साहित्यकार अनिल शर्माको गिरफ्तारीप्रति सर्वत्र निन्दा

 चार महिनादेखि चितवनको भरतपुर अस्पतालमा औषधी उपचार गराइरहेका मार्क्सवादी साहित्यकार तथा पत्रकार अनिल शर्मा 'विरही' लाई अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गराएर प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेर मुद्दा छ भन्दै जनकपुर लगेको समाचार छ । कामको सिलसिलामा घाइते भई

मोहन बैद्य 'चैतन्य' सित 'शमी' वार्ता

 शमी : साहित्य र राजनीतिको अन्तरघुलनलाई कसरी नियाल्नुभएको छ ?चैतन्य : साहित्य र राजनीति फरक फरक विषय हुन् । साहित्य कलात्मक हुनुपर्छ, यो बिम्ब, प्रतीक, अलङ्कार, भावधारा र सौन्दर्यसँग जोडिएको हुन्छ । राजनीति, राज्यसत्ता, क्रान्ति,

इच्छुक गाउँको घोषणा

ऋषिराज बराल जेठ ७, २०६२पातरखोलाबाट फेरि दक्षिणपूर्व लाग्यौँ ।  मूल सम्पर्क त्यता रहेछ । पथिक कमरेड, जुम्लाको इञ्चार्ज , वहाँलाई नभेटी काम बन्ने कुरा थिएन । सम्मेलनको तयारी त्यतै गरिएको रहेछ । हामी अब पातरखोलाबाट घोसिना

सूर्यबहादुर : ऋषि बस्ताकोटी

बिहान सूर्य उदाउनु अघि नैहातमा नाम्लो बोकेर हिँडेकोसूर्यबहादुर तामाङ्गसूर्य अस्ताउनु अघिनैकीर्तिपुरको बीच सडकमाहातमै नाम्लो च्यापेर अस्तायो ।अस्ताए पछि सूर्यबहादुरएकाएक अखबारहरूमा छायोमध्यान्हमै बीच सडकमानाम्लो च्यापेर अस्ताएको सूर्य बहादुरअखबारका पानाभर तस्बिर बनेर आयोअनि मात्रै सूर्य अस्ताएको

समालोचकहरूको ध्यानाकर्षण गर्ने तीन कविता

अहिले विश्व कोरोना भाइरसले आक्रान्त छ ।  सार्वभौम रूपमा यसले जनसरोकार भन्दा आणविक युद्ध, हस्तक्षेप र अतिक्रमणमा जोड दिने पुँजीवादी–साम्राज्यवादी  अमानवीयतालाई सतहमा ल्याइदिएको छ । साम्राज्यवादी शक्तिहरू बाहिर जतिसुकै बलियो देखिए पनि जनसम्बन्ध र आर्थिक

ठोरीमा लडिरहेका अमरसिंहहरू

अनिल शर्मा ‘विरही’लामो समयदेखि भारतले नेपाली सीमा अतिक्रमण गरिरहेको छ । ठोरी त्यसको अपवाद छैन । भारतीय डाँका र लुटेराहरूले नेपाली भूमिमा दिउँसै लुटपाट, हत्या, बलात्कार गर्ने गर्दछन् । चिता खोला र ठुटे खोलाको सङ्गमबाट

अनिल शर्माका दुई चर्चित रचनाहरू

करिब एक दर्जन पुस्तकका स्रष्टा अनिल शर्मा साहित्यिक क्षेत्रमा कवि, निबन्धकार र संस्मरण लेखकका रूपमा स्थापित हुनुहुन्छ र राजनीतिक क्षेत्रमा वहाँ नेकपा (विप्लव) का नेताका रूपमा परिचित हुनुहुन्छ ।  उपचारका क्रममा चितवनमा अस्पतालबाटै पक्राउ पर्नु

मार्क्सवादी लेखक अनिल शर्मा पक्राउ

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का केन्द्रीय नेता तथा सो पार्टीका प्रचार विभाग प्रमुख अनिल शर्मा ‘विरही’ पक्राउ परेको कुरा सो पार्टी नजिक माध्यमले जनाएको छ । कवि, निबन्धकार र पत्रकारका रूपमा समेत स्थापित अनिल शर्मा

Let's unite for joint resistance.

Along with the Corona terror, we are facing state terror imposed by the fascist regimes.  Nepalese revolutionary cultural- activist Maila Lama is kept in jail along with other political prisoners and the KP Oli government is ridiculing the